काठमाडौं । गरिमा विकास बैंक र बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’विच विभिन्न सेवामा आर्कषक छुट सम्बन्धी सम्झौता भएको छ।
बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३५ र फुड एण्ड वेभरेजमा १४५ छुट लिन सकिने छ ।
यस अघि ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५५ छुट सम्बन्धि सम्झौता गरेको छ ।
Categorized in बैंक