२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महानगर प्रमुख शाक्यद्धारा न्यकू बजा र गुंला पुस्तक विमोचन


प्रकाशित: शनिवार, २६ भाद्र २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । नेवाः परम्परा, संस्कृतिमा महत्वपूर्ण मानिने न्यकू बजा र गुंला बारे पुस्तक विमोचन गरिएको छ । 


शनिवार काठमाडौंमा एक कार्यक्रमविच काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो पुस्तकको विमोचन गरेका हुन । 


विमोचन कार्यक्रमा बागमती प्रदेश सभा सदस्य राजेश शाक्य, प्रा.डा. चुन्दा बज्राचार्य, कामपा २० वडा अध्यक्ष लगायतका उपस्थिती रहेको थियो । 


सो अवसरमा पुस्तकको कथा पनि वाचन गरिएको थियो । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex