काठमाडौं । कोरोना महामारीका विच विहिवार काठमाडौंको वसन्तपुरमा तीज मनाउनेहरुको भीड देखिएको थियो ।
महिलाहरु बसन्तपुरको डवलीमा भेला भई तीज गीतमा नाचगान गरी मस्त देखिन्थे । पछिल्लो समय कोरोना संक्रमणदर घटेसँगै जमघटको कार्यक्रम बढ्न थालेको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर




Categorized in सम्पदा/संस्कृति