१८ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं उपत्यकमा गएराती भएको भीषण बर्षापछिको दृश्यहरु ! (फोटो फिचर)


प्रकाशित: सोमवार, २१ भाद्र २०७८, २०ः३५ बजे
- महानगरखवर

काठमाडौं । गएराती काठमाडौं उपत्यकमा परेको भीषण बर्षापछि उपत्यकमा तीन जिल्लाका विभिन्न भागहरु डुवानमा परेका छन । 


बागमती र विष्णमति, मनहोरा खोलामा आएको बाढीको कारण छेउछाउका वस्तीहरु डुवानमा परेका छन भने सडक किनारमा पानी जमेर सडकनै डुवानमा परेका छन । 


काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला बाढीको कारण पूर्ण प्रभावित भएको छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर

 

 

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD