२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कुम्भेश्वर मन्दिरको प्रधानमन्त्री देउवाले गरे अनावरण


प्रकाशित: शुक्रवार, ४ भाद्र २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुम्भेश्वर मन्दिरको जिर्णोद्धारको अनावरण गरेका छन । 


शुक्रवार ललितपुरस्थित मन्दिरको एक कार्यक्रमविच अनावरण गरेपछि पत्नी आरजुसहित पुगेका प्रम देउवाले मन्दिरका पुजारीबाट प्रसाद ग्रहणसमेत गरेका थिए ।


वि.स. २०७२ वैशाख १२ र २९ गते आएको भूकम्पबाट मन्दिरमा क्षति भएको यस मन्दिरको झण्डै तीन करोड रुपैयाँमा मन्दिरको जिर्णोद्धार गरिएको मन्दिरको व्यवस्थापन समितिले बताएको छ । 


सो अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, मन्दिरका पुजारी तथा भक्तजनहरुको उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex