काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको महाबौद्धस्थित स्रोह हात्ते गणेश र महांकाल भैरव शनिदेव मन्दिरको पुननिर्माणको समुउद्घाटन गरेका छन ।
शनिवार एक कार्यक्रम विच प्रमुख शाक्यले सो मन्दिरको पुननिर्माण सम्पन्न पछि उद्घाटन गरेका हुन ।
कामपा २७ वडामा पर्ने सो मन्दिर पुननिर्माणमा महानगरपालिका, मित्र युवा क्लव, मिसा पुचः र टोल सुधार समितिको सहयोग रहेको छ ।
तस्वीरहरुः रमेश शाक्य/महानगरखवर


Categorized in सम्पदा/संस्कृति