४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौं महानगरपालिका भवन बनाउने ठेक्का समानान्तर निर्माण सेवाले पायो 


प्रकाशित: मंगलवार, १९ साउन २०७८, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको केन्द्रिय भवन निर्माणको लागि समानान्तर निर्माण सेवाले पाएको छ । 


टेकुमा निर्माण हुन लागेको कार्यालय भवन निर्माण लागत ७० करोड रुपैयाँमा हुने भवनको ठेक्का समानान्तर निर्माण सेवाले कवोल गरेको छ । 


महानगरले भवन निर्माणको बोलपत्रमा विना र श्याम सुन्दर जेभी, शर्मा एण्ड कम्पनी, गौरीपार्वतीर विकोइ जेभी, कोनटेकरधर्म जेभी, आशिषरलुम्बिनी जेभी र समानान्तर समेत ६ कम्पनीले बोलपत्रमा आवेदन दिएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika