१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महानगरको ३२ वटै वडाबाट विहिवारदेखि खोप लगाईने


प्रकाशित: बुधवार, १३ साउन २०७८, २०ः१० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगपालिकाको ३२ वटै वडामा साउन १४ गते विहिवारदेखि खोप लगाउने भएको छ ।


जिल्ला खोप अनुगमन तथा समन्वय समितिको बुधवारको बैठकले सो निर्णय गरेको महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभाग प्रमुख हरि कुँवरले बताएका छन ।

 
कुँवरका अनुसार ५० बर्ष वा सो भन्दा माथि सबै नागरिले सरकारी परिचयपत्र नागरिकत, पासपोर्ट, सवारी चालक प्रमाण पत्र वा वडा बाट उमेर खुलेको सिफारिस पत्रको आधारमा खोप लगाईने भएको छ । 


भेरोसेल खोपको पहिलो मात्रा अन्तर्गतका छुट भएकाहरुलाई वडाबाट विहान १० देखि ५ बजेसम्म खोप दिईने समितिको निर्णय भएको प्रमुख कुँवरले जानकारी दिए । 

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex