काठमाडौं । आज असार १५ गते रोपाईसँगै दहि चिउरा खाने दिन ।
काठमाडौंको टोखा नगरपालिका वडा नं. ३ साईवावा टोल चसिचामा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७८ को अवसरमा धान रोपाई कार्यक्रम सम्पन्न भएको छ ।
टोखा नगरपालिका कृषी शाखा मैजुहिटी काठमाडौंको आयोजनमा स्थानीयहरु धान रोपाई गरेर महोत्सव सफल पारेका छन ।
तस्वीरहरुः रमेश शाक्य/महानगरखवर
Categorized in समाज