५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

कम्पनी नविकरणमा १० हजार घुस लिने नासुविरुद्ध मुद्दा दायर


प्रकाशित: मंगलबार, ५ असार २०७५, २१ः०० बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी नविकरणमा १० हजार घुस लिने एक नासुविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 
वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नासु जुनश सापकोटाविरुद्ध सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्यितयारले मुद्दा चलाएको हो ।

 
उनलाई केही दिन अघि सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको थियो । आयोगले उनीविरुद्ध कैद सजाय र बिगो असुल गर्न माग गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex