१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

किट सकिएकोले टेकुमा पीसीआर परीक्षण स्थगीत


प्रकाशित: मंगलवार, २८ बैशाख २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण स्थगित भएको छ । 


अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पीसीआर परीक्षणका लागि आवश्यक पर्ने एक्सट्रयाक्सन किट सकिएकाले परीक्षण स्थगित गरेको बताए । 


मंगलबार एक सूचना जारी गर्दै विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ । 


दुई दिनभित्र किट उपलब्ध हुने स्पलायर्सको भनाई रहेकोले किट आएपछि पुनः परीक्षण सुरु हुने निर्देशक राजभण्डारीको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex