१२ भाद्र २०८३, शुक्रबार
Header

जेष्ठ १३ गते सम्म काठडमाडौं उपत्यकामा निषेधाज्ञा


प्रकाशित: मंगलवार, २८ बैशाख २०७८, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकमा जेठ १३ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको छ । 


काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १५ निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

 
यस निषेधाज्ञा अवधिभर राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको डिसीसीएमसीले निर्णय गरेको छ । 


बैठकले अब विहान १० बजेसम्म खाध्य पसलहरु खोल्ने पाईन समेतको निर्णय गरेको छ । यस अघि विहान ७ देखि ९ बजेसम्म मात्र पसल खोल्न पाईन्थ्यो । 


त्यसैगरी बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने भएको छ । 


उपत्यकामा कोरोना संक्रमण तिव्र रुपमा फैलिएपछि सरकारले बैशााख १६ गतेदेखि निषेधाज्ञा जारी छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex