६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओली पदमुक्त


प्रकाशित: सोमवार, २७ बैशाख २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भएका छन । 


संसदबाट बहुमतले विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन ।


प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो तर प्रस्तावको पक्षमा ९३ मत मात्र खसेको थियो । 


संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन । संसदमा २३२ जना उपस्थित थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex