६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

तस्वीरमा निषेधाज्ञाको एघारौं दिन काठमाडौं !


प्रकाशित: आईतवार, २६ बैशाख २०७८, १५ः५० बजे
- अजय खड्गी

काठमाडौं । निषेधाज्ञाको आज एघारौं दिन आईतवार तस्वीरमा काठमाडौं यस्तो देखिएका छ ।


निषेधाज्ञाका विच पनि कोरोना संक्रमण तिव्र रुपमा बृद्धी भईरहेको अवस्था छ भने मानिसहरु पनि सवारी साधान लिएर निस्केको देखिन्छ । 


प्रहरीले चेकजाँच गरी केही सावरी साधानलाई नियन्त्रणमा लिएर होल्डिङमा राखेर सम्झाउने गरेको भेटिन्छ । 


अस्पतालमा बेड र अक्सिजनको अभावको खबरले सर्वसाधरणहरु आतिएको अवस्था छ । सरकारले बैशाख २९ गते सम्म निषेधाज्ञा जारी गरेको छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर

 

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex