काठमाडौ । काठमाडौं उपत्यकाको तिनवटै जिल्ला प्रमुखहरूको बैठकले बैशाख २९ गतेसम्मको लागि निषेधाज्ञा थप गरेको छ । यस अघि सरकारले १६ गते बििहीबार एक हप्ताको लागि निषेेधाज्ञा जारि गरेको थियो ।
Categorized in राष्ट्रिय