२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सामुदायिक सेवा तथा प्रहरी सेवा बागबजारद्धारा मास्क वितरण


प्रकाशित: सोमवार, ६ बैशाख २०७८, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । कोरोनाको जोखिमलाई ध्यानमा राख्दै सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र बागबजारले मास्क वितरण सुरु गरेको छ । 


प्रत्येक दिन शनिवार बाहेक कार्यलय समयमा विहान ९ बजेदेखि ११ बजेसम्म बागबजारको विभिन्न स्थानमा मास्क वितरण गरिरहेको सेवा केन्द्रका प्रहरी हवल्दार हर्कराज जोशीले जानकारी दिए । 

 


सडकमा मास्क नलगाई हिड्नेहरुलाई मास्क लगाउन दिने, सेचतना गराउने, मास्कको प्रयोगबारे सिकाउने समेत गरएको हवल्दार जोशीले बताए । 


सामुदायिक केन्द्रले बैशाखभरी नै मास्क वितरण गर्ने जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex