७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

गृहमन्त्री थापा पदमुक्त भए


प्रकाशित: आईतवार, ५ बैशाख २०७८, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आईतबारबाट गृहमन्त्रीबाट पदमुक्त भएका छन । 


राष्ट्रिय सभा सचिवालयले थापाको सांसद पद खारेज भएको सूचना जारी गरेपछि पदमुक्त भएको हो । 


यस अघि थापालाई नेकपा माओवादीले पार्टीबाट निस्कान गरेको पत्र संघीय सांसद सचिवालयमा पठाएको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex