काठमाडौं । गएराती भक्तपुरस्थित चाँगुनारायण नगरपालिका वडा –७ मा एक मोटरसाईकल दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४६ बर्षिय दामोदार लामिछाने रहेको प्रहरीले जनाएको छ । बागेश्वरी फुलिगाउँमा बा९०प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
दुर्घट्नामा परि घाईते लामिछानेको उपचारको क्रममा भक्तपुर अस्पतालमा निधन भएके हो ।
Categorized in स्थानिय