१३ भाद्र २०८३, शनिबार
Header

सुनको भाउमा झनै गिरावट



काठमाडौं । सुनको भाऊ लगातार घटिरेको छ । आज साताको पाँचौ दिन फेरि२ सयले घटेर फाईन गोल्ड ५७ हजार ८ सय, तेजावी ५७ हजार ५ सयमा कारोवार भईरहेको नेपाल सुन चाँदी व्यवासायी महासंघले जनाएको छ । 
चाँदी प्रतितोला  ७ सय ३५ पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex