काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू सन २०३६ सम्म राष्ट्रपति बन्ने कानुनमा हस्ताक्षर गरेका छन ।
यो कानुन गत महिना दुबै सदनबाट पारित भएपछि पटिनले क्रेमलिनमै राष्ट्रपति भएर बस्ने कानुनमा हस्ताक्षर गरेका हुन ।
पुटिनको हालको कार्यकायल सन् कार्यकाल २०२४ मा सकिँदै छ । ६८ वर्षीय पुटिन यो कानुनले ८३ वर्षको हुँदासम्म कार्यकारी भएर बस्न पाउने छन ।
यसअघि पनि उनी दुई पटक राष्ट्रपति भइसकेका छन । आलोचकहरूले संवैधानिक कू भनेको छ ।
Categorized in अन्तर्राष्ट्रिय