२० बैशाख २०८१, बिहिबार
Header

गुडविल सहकारी अध्यक्ष पक्राउ 


प्रकाशित: आईतवार, २२ चैत्र २०७७, १७ः०० बजे 
- महानगरखवर

काठमाडौं । फरार रहेका ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका छन । 


प्रहरीले उनलाई बचतकर्ताको रकम हिनामिना गरेर फरार रहेको आरोपमा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट नियन्त्रणमा लिएको हो । 


अध्यक्ष क्षेष्ठलाई दुई अर्ब बराबरको रकम हिनामनिा गरेको उजुरीमा पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD