६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कांग्रेसद्धारा प्रधानमन्त्री ओलीको राजीनामा माग 


प्रकाशित: शुक्रवार, २० चैत्र २०७७, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाली कांग्रेस पार्टीले राजीनामा माग गरेको छ । 


प्रमुख विपक्षी कांग्रेसको आज बसेको बैठकले सो निर्णय गरिएको बताईएको छ । बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने समेतको निर्णय गरेको छ ।


थप निर्णयबारे कांग्रेसले जानकारी गराउने बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex