१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चीनबाट ल्याएको कोरोना खोप ४० देखि ५९ वर्षका लाई लगाईने


प्रकाशित: बुधवार, १८ चैत्र २०७७, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । चीनबाट ल्याएको कोरोखा खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चिनियाँ खोप पूर्वाधारका लागि उपयुक्त अस्पतालबाट ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने सरकारको तयारी छ । 


चैत १६ गते चीन सरकारले नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएपछि यो खोप कसलाई लगाईने भन्ने बारे अन्यौल रहेको थियो । 


चिनियाँ खोप लगाउने विषयमा खोप सल्लाहकार समितिबाट परामर्श लिएर छिटै निर्णय लिने प्रवक्ता गौतमले बताए । 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex