६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

रिपोर्टस क्लबको बार्षिकोत्सवमा प्रधानमन्त्रीले यी घोषणा हरु गरे


प्रकाशित: मंगलवार, १७ चैत्र २०७७, २०:०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार रिपोर्टस क्लबको कार्यक्रममा आगामी साउन १ गतेबाट समाकिज सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन । 


प्रधानमन्त्री ओलीले भने,‘ कसैलाई आपत्ति लाग्ला । आपत्ति लाग्छ भने फेरि भन्छु साउन १ देखिलागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ ।’


पूर्वपश्चिम रेलमार्ग पनि छिट्टै शिलान्यास गर्ने पनि उनले बताए । नेपालले आफ्नै रेल किनेर सञ्चालन गर्न लागेको पनि बताएका छन ।  


ओलीले आगमी बजेटमा पाँच अर्बभन्दा बढी रकम शिक्षामा छिट्टै लगानी गरिने जानकारी दिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex