१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

म्यानमार प्रदर्शनः ५०० मारिए, सडकमा फोहर फालेर विरोध


प्रकाशित: मंगलवार, १७ चैत्र २०७७, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । विविसीका अनुसार म्यानमार भएको सैनिक कू विरुद्धको प्रदर्शनमा हालसम्म ५०० जनाको मृत्यु भएको छ । 


सैनिक सरकारले प्रदर्शनकारीहरुमाथि गोली हानेर प्रदर्शनकारीहरुलाई दवाउन थालेपछि आन्दोलनको रुप झन कडा हुन थालेको छ । 


उनीहरुले अलिहे सडकमा फोहर फालेर सैनिक कू को विरोध गर्न सुरु गरेका छन । सडकमा फोहर फालेर विरोध जनाउन समाजिक सञ्जाल मार्फत आव्हान गरिएको छ ।


गत फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएपछि जनता सडकमा कू विरुद्ध लगातार प्रदर्शनमा उत्रिरहेका छन । 


सेनाको चर्को दमनका कारण म्यानमारवासी नागरिक भागेर थाइल्याण्डतर्फ भागेको समाचाहरु पनि आईरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex