२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा होली उत्सव ! (भिडियो)


प्रकाशित: आईतवार, १५ चैत्र २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको बसन्तपुरमा युवाहरुले होली उत्सव मनाएका छन ।

 


आईतवार ठुलो संख्यामा भेला भएका युवायुवतीहरुले होली धुमधामसँग मनाएका छन । कोरोना कहरविच पनि रंगहरुको पर्व होली मनाएर खुशीयाली साटेका छन । 


भिडियोः बिज्जु श्रेष्ठ/महानगरखवर

asteriskhubs
Home Page Bottom Second


maharjan complex