काठमाडौं । भारतले कोरोना खोप निर्यातमा बन्देज नलगाउने अधिकारीहरुले जनाएको छ ।
भारतसँगको साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप निर्यात गर्ने कार्यले निरन्तरता पाउने बताईएको छ ।
यस अघि विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले भारतले कोरोना खोपमा निर्यात लगाएको समाचार सत्य नभएको ती अधिकारीले भनेका छन ।
भारतले नेपाललगायत अहिलेसम्म ७५ मुलुकलाई ६० मिलियन खोप उपलब्ध गराएको छ ।
Categorized in स्वास्थ्य