१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कोरोनाको जोखिमः भीडभाड, सभा -सम्मलेन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह


प्रकाशित: आईतवार, ८ चैत्र २०७७, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । भारतमा कोरोना संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्तक रहन आग्रह गरेको छ ।


मन्त्रालयले आज एक विज्ञप्ती जारी गरी भीडभाड, भेला, सम्मेलन, सभा जुलुस, सेमिनार बैठक, भीडभाड हुने व्यवसायलगायत नगर्न भनेको छ । 


मन्त्रालयले नेपालमा पनि कोरोनाको जोखिम बढ्ने उत्तिकै संभावना भएकोले स्वास्थ्य मापदण्डहरु कडाई साथ पालना गर्न जारी विज्ञप्तीमा भनिएको छ । 


पछिल्लो समय विश्वभरीनै कोरोनाको संक्रण बढेपछि फ्रान्स, इटाली लगयातका देशमा लकडाउन समेत भईसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex