११ भाद्र २०८३, बिहिबार
Header

रमेश बडाल महान्यायाधीवक्ता नियुक्त


प्रकाशित: शुक्रवार, ६ चैत्र २०७७, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता रमेश बडाललाई महान्यायाधीवक्तामा नियुक्त गरेकी छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीले को सिफारिसमा बडाललाई महान्यायाधीवक्ता नियुक्तिमा नाम सिफारिस गरेका थिए ।


बडाललाई नेपालको संविधान धारा १७५ उपधारा २ बमोजिम महान्यायाधीवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


यस अघिका महान्यायाधीवक्ता अग्नि खरेल शुक्रबारै पत्रकार सम्मेलन गरेर पदमा राजीनामा दिएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex