काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ५९ हजार पुगेको छ ।
हिजो ५८ हजार ६ सयमा कारोबार भईरहेकोमा आज प्रतितोला ४ सय बढेर छापावाल सुन ५९ हजार, छापावाल सुन ५८ हजार ७ सय र चाँदीमा प्रतितोला रु १० बढेर ८ सय प्रतितोलामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Categorized in पत्रपत्रिका