काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य स्वंसेविका भ्याक्सिनेटर राममाया बस्नेतले कोरानो खोप लगाउन आग्रह गरेका छ ।
बस्नेतले मानिसहरुमा अझै पनि खोप लगाई हाले शारिरिक समस्या हुन्छ कि भन्ने डरले अपेक्षा गरेजति खोप नलगाएकोले बताएकी छिन ।
टेकु अस्पतालको खोप केन्द्रमा कार्यरत उनले जेष्ठ नागरिकहरुले खोप लगाउन अति आवश्यक भएको छिटो भन्दा छिटो खोप लगाउन आग्रह गरेकी छिन ।
सरकारले दोश्रो चरणको खोप अभियान अन्तर्गत ६५ बर्ष माथिकाहरुलाई खोप लगाउने कार्यक्रम मंगलवारबाट सकिँदैछ ।
Categorized in स्वास्थ्य