११ भाद्र २०८३, बिहिबार
Header

मेलम्ची चर्चाः काठमाडौंको धारामा चैत्रमै मेलम्चीको पानी


प्रकाशित: विहिवार, २७ फागुन २०७७, १८ः३३ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको धारामा चैत्र १५ गतेबाट मेलम्चीको पानी वितरण परीक्षण हुने भएको छ ।

 
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी सो मितिमा पठाएपछि काठमाडौंको धारामा मेलम्चीको पानी आउने छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी सुन्दरीजलमा झारेपछि मेलम्चीको चर्चा यतिखेर बढेको छ । सुन्दरीजलबाट बागमतीमा छाडिएको पानीलाई शुक्रवारदेखि रोकेरे सुरुङ भर्न काम हुनेछ । 


सुरुङमा भरिएको पानीलाई चैत्र १५ बाट काठमाडौको धारामा पठाईने आयोजनाले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex