४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाठौं महानगरपालिकाले नेपाल भाषाको पाठय्रक्रम विमोचन गर्दै


प्रकाशित: बुधवार, २६ फागुन २०७७, १६:३० बजे
- अजय खड्गी

काठमाडौ । काठमाडौ महानगरपलिकाले शनिबार नेपाल भाषाको पाठ्यक्रम सार्बजनिक गर्ने भएको छ । 


राष्ट्रिय सभागृहमा एक कार्यक्रम बिच ‘येँ देय् म्हसिके’ पाठ्यक्रम बिमोचन गरिने भएको महानगरपलिकाले जनाएको छ । 


स्थानीय भाषा पढाउने महानगरको निती अनुसार महानगरले उक्त पुस्तक तयार गरेको हो । 


आधारभुत तह कक्षा एक देखी ८ सम्म महानगर अन्तरगत का समुदायिक बिधालयमा महानगरको स्थानीय भाषा नेपाल भाषाबाट यहाँको संस्कृती, भेषभुषा, रहनसहन, बस्तुस्थितिको बरेमा ज्ञान दिईनेछ ।

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika