२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

शिवरात्रीमा काठमाडौंका यातायात प्रभावित हुँदा यी रुट प्रयोग गर्न सकिने


प्रकाशित: बुधवार, २६ फागुन २०७७, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । विहिवार महाशिवरात्री पर्वमा काठमाडौंका यातायाट प्रभावित हुन सक्ने ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । 


महाशाखाका अनुसार पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने व्यहोराका सुचना प्रकाशित गरेको छ । पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न रुट निर्धारण गरिएको छ ।

 

 


महाशिवरात्री पर्वको दिन चक्रपथमा चल्ने यातायात सेवा सुचारू गरिनेछ । तर दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिने महाशाखाले जारी सुचनामा जनाएको छ । 


शिवरात्रीमा लाखौंको संख्यामा देशविदेशबाट शिवको आराधाना गर्न आउने गर्दछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex