७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

राष्ट्रियसभा गृहमा विप्लव सार्वजनिक हुँदै


प्रकाशित: शुक्रवार, २१ फागुन २०७७, १०ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) माओवादी नेता नेत्र विक्रम चन्द शुक्रवार राष्ट्रियसभा गृहबाट सार्वजनिक हुँदैछ । 


प्रहरीले उनलाई नारायणगढबाट स्कर्टिङ गरी दिउँसो काठमाडौं ल्याउने बताईएको छ । विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए । 


सरकार र विप्लव माओवादीविच विहिवार ३ बुँदे सहमति भएपछि विप्वल सार्वजनिक हुन लागेको हो । राष्ट्रिय सभागृहमा हुने सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द(विप्लव)ले सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।


सभालाई प्रम ओली र विप्लवले सम्बोधन गर्ने छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex