१२ भाद्र २०८३, शुक्रबार
Header

विप्लव माओवादी र सरकारविच ३ बुँदे सहमति


प्रकाशित: विहिवार, २० फागुन २०७७, १०ः४० बजे
- महानगरखवर

काठमाडौं । विप्लव माओवादी र सरकारविच विहिवार ३ बुँद सहमित भएको छ । 


बुधवारदेखि जारी बार्तामा भए सहमिति अनुसार हिंसात्मक गतिविधि बन्द गर्ने भएको छ । 


सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादको संयोजक्त्मा वार्ता समिति र विप्लव माओवादीका नेता प्रकाण्डको संयोजकत्वमा भएको वार्ताले सहमित कायम गरेको हो । 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex