१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कांग्रेस नेता नविन्द्र राज जोशीको स्वास्थ्यमा सुधार


प्रकाशित: मंगलवार, १८ फागुन २०७७, १७ः३० बजे 
- महानगरखवर

काठमाडौं । कांग्रेस नेता नविन्द्र राज जोशीको स्वास्थ्यमा क्रमिम सुधार भईरहेको बताईएको छ । 


उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार सोमबार बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गरिएको छ । 


नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार देखिएको चिकित्सक डा. झाले बताएका छन । 


डा. झाका अनुसार नेता जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहे पनि खतरामुक्त भने भइसकेको होइन ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex