२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्रदेश नं. ३ सरकारले वेवसाइट सञ्चालनमा ल्यायो


प्रकाशित: विहिबार, ३१ जेठ २०७५, १८ः२१ बजे
- जेम्सज्वेलरीखबर

हेटौँडा । प्रदेश नं ३ सरकारले सरकारको गतिविधिलाई जनसमक्ष पारदर्शी बनाउने उद्देश्यले वेबसाईट सञ्चालनमा लाएको छ ।

 
मुख्यमन्त्री डोरमणि पौडेलले सो वेबसाइटको बिहिबार शुभारम्भ गरेका छन् । उनले सो वेबसाईटको उद्धघाटन गर्दै सुशासन, आर्थिक पारदर्शिता एवं जनहितका लागि सो वेबसाईटले मद्दत पुराउने विश्वास व्यक्त गरेका छन् ।

 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको नीति कार्यक्रम, बजेटको बाँडफाँट र अन्य कामकारवाही जनसमक्ष प्रस्तुत गर्न www.ocmcmm.p3.gov.np   वेबसाइट सञ्चालन गरेको छ ।  

asteriskhubs
Home Page Bottom Second


maharjan complex