७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिए


प्रकाशित: आईतवार, १६ फागुन २०७७, १६ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन ।


झापामा चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उक्त चेतावनी दिएको हो । उनले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन भनेको छ ।


प्रम ओलीले प्रचण्ड – माधव समूहलाई कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वास नगरेको र विचार गरौंला भनेर पठाएको पनि उनले सुनाए । जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दा तपाईंहरुको कुन पार्टी हो भनेर प्रश्न गरेपछि नेताहरु झसङ्ग भएको पनि ओलीले टिप्पणी गरे ।


सर्वोच्च आदालते फागुन ११ गते संसद पुर्नस्थापना गर्न आदेश दिदै १३ दिनभित्रमा संसद बैठक बस्ने फैसला सुनाएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex