३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

‘प्रतिगमनलाई वाई–वाई, अग्रगमनलाई हाई–हाई’– कबि जकःमि (भिडियो)


प्रकाशित: बुधवार, १२ फागुन २०७७, ०९ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपाल भाषाका चर्चित कवि राजभाई जकःमिले ओली सरकारको असंबैधानिक कदमविरुद्ध एक कविता सुनाएका छन । 


मंगलवार बसन्तपुरमा आदीवासी जनजाति महासंघको आयोजनामा विरोध सभामा कवि जकःमिले ‘प्रतिगमनलाई वाई–वाई, अग्रगमनलाई हाई–हाई’ कविता वाचन गरेका थिए । 


नेपालभाषा रचित उक्त कविता नेपालीमा उल्था गरेर उनले सुनाएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex