१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चिनियाँ राष्ट्रपति सि चिनफिङ भारत आउने


प्रकाशित: मंगलवार, ११ फागुन २०७७, ९ः४० बजे
- महानगरखवर

काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङ भारत भ्रमणमा आउने भएको छ । 


भारतमा हुन लागेको ब्रिक्स सम्मेलनमा भाग लिने सि भारत आउने भएको हो । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलन भारतमा हुँदैछ । 


पछिल्लो समय दुई देशको बीचमा देखिएको तनाव साम्य भएपछि सीको यो भारत भ्रमण हो । चिनियाँ विदेश मन्त्रालयले सो सम्मेलन आयोजना गर्न भारतलाई सहयोग गर्ने र जारी सिमा विवादले असर नगर्ने उल्लेख गरेको छ । 


यस अगाडि सन २०१६ मा भारतले ब्रिक्स सम्मेलन आयोजना गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex