६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नेकपा प्रचण्ड–माधव समूहले आज टुँडिखेल घर्ने


प्रकाशित: विहिवार, ६ फागुन २०७७, ०९ः५० बजे
- महानगरखवर

काठमाडौं । ओली सरकारको असंबैधानिक कदमविरुद्ध विहिवार नेकपा प्रचण्ड–माधव समूहले आज टुँडिखेल घर्ने भएको छ । 


आज दिउसो चार बजे मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो । 


मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ । 


त्यसैगरी भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता– कार्यकर्ताहरु रहने छन । प्रचण्ड–माधव समूह संसद विघटनको विरोधमा हाल चौथो चरणको आन्दोलनमा छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex