७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

काठमाडौं महानगरको मृगौला परीक्षण अभियान सुरु


प्रकाशित: बुधवार, ५ फागुन २०७७, १०ः३० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधवारदेखि निःशुल्क मृगौला परीक्षण अभियान सुरु गरेको छ । 


महागरिपालिकाले मृगौला बचाउ अभियानसँगै संयुक्त रुपमा आजदेखि ६ महिनासम्म माहागनरका ३२ वटै वडामा अभियान सुरु गरेको जनस्वास्थ्य विभागले जनाएको छ । 


‘स्वस्थय मृगौला–स्वस्थ्य काठमाडौं’ नारा दिएको यस अभियान अन्तर्गत वडावासीहरुले वडास्थित सामुदायिक सहरी क्लिनकमा गई निःशुल्क मृगौलाको प्रारम्भिक परिक्षण गर्न सक्ने छन । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika