११ भाद्र २०८३, बिहिबार
Header

मन्त्रीपरिषदको निर्णयहरु सार्वजनिक, ३० गते सार्वजनिक विदा (भिडियो)


प्रकाशित: बुधवार, २७ माघ २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल सरकारले माघ ३० गते सोनाम ल्होसारको सावर्जनिक विदा दिने घोषणा गरेका छन । 

 


नेपाल सरकारका सुचना तथा प्रविधि मन्त्रालय मन्त्री पार्वत गुरुङले बुधवार उक्त दिन विदा दिने मन्त्रीपरिषद्का निर्णय सुनाए । 


त्यसैगरी उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको प्रस्तावमा नेपाल विद्युत प्राधिकारणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex