काठमाडौं । काठमाडौंको जडिबुटीमा एक स्कटुरलाई ट्रिपरले ठक्कर दिएपछि जम्मा भएको भीडले ट्रिपर जलाईदिएका छन् ।
जडिबुटी चोकबाट कोटेश्वर तर्फ नै गइरहेको बा७०प ९३९९ स्कुटरलाई ना४ख ३५५८ टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।
स्कुटर चालक गम्भिर घाइते भएका छन् उनलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएरतिनकुने वृत्तमा राखेको छ ।
Categorized in समाज