२४ आश्विन २०८३, शनिबार
Header

मनै लोभ्याउने मनाङका यी तस्वीरहरु (फोटोफिचर)


प्रकाशित: शनिवार, २४ माघ २०७७, १९ः०० बजे 
- रचना शाही

काठमाडौं । प्रकृतिको सुन्दरता हेर्ने हो एक पल्ट मनाङ जानै पर्ने हुन्छ । 


कोरोनाकालपछि मनाङ पर्यटकको लागि अहिले खुला गरिएको छ । आन्तरिक तथा बाहयपर्यटकहरु यतिखेर मनाङमा हिउँ खेल्न पुगेका छन भने मनोरम दृश्यहरुको आनन्द उठाईरहेका छन । 


काठमाडौंबाट मनाङ भ्रमणमा निस्केका विकास महर्जनले कोरोनाकालपछि पहिलो आन्तरिक पर्यटक आफूहरु भएको भनाई राखेका छन । 


शनिवार माईनस १९ डिग्री तापक्रम रहेको मनाङमा चिसोसँगै हिउँ जमेको विकासले बताएका छन । उनले मनाङका बेसी सहर, ताल, छामे, मनाङ भ्रमण गरेका छन । 


तस्वीरहरुः विकास महर्जन/ओम अधिकारी

 

 

 

 

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex