११ भाद्र २०८३, बिहिबार
Header

ओलीको भाषण र सभा यस्तो देखियो (भिडियो )


प्रकाशित: शुक्रवार, २३ माघ २०७७, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दरवारमार्ग सभालाई कास्टिङ मात्र भएको बताएका छन ।

 


उनले काठमाडौंका सबै सडकमा स्क्रिनहरु राखेर सभा गर्नुपर्ने दिन पनि नआउला भन्न सकिन्न भन्दै काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा ठूलो भएको दाबी गरे । 


आफ्नो समूहको भेलामा जनताको भेल उर्लिएको दावी गर्दै प्रम ओलीले दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म मानिसहरु नअटाएको बताए । 


तस्वीर/भिडियोः बिज्जु श्रेष्ठ/महानगरखवर.कम

asteriskhubs
Home Page Bottom Second


maharjan complex