काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको कार्यकर्ता ओली नेतृत्व सरकारको प्रतिगमनविरुद्ध सडकमा उत्रेका छन ।
संवैधानिक नियुक्ती परिषदको विरोधमा आज गरिएको आमहड्ताल सफल बनाउन कार्यकर्ता तथा नेताहरु विहानैदेखि सडकमा उेत्रका छन ।
नेकपा प्रचण्ड–नेपाल समूहका काठमाडौं क्षेत्र नं. ८ का संघीय संसद जीवनराम श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरु प्रतिनिधिसभा विघट्नको विरोधमा उत्रका छन ।
यस अघि प्रहरीले नेकपा स्थायी कमिटी सदस्य शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित नेता कार्यकर्तालाई प्रहरी कलंकी बाट नियन्त्रणमा लिईसकेको छ ।
तस्वीरहरुः निरज श्रेष्ठ


Categorized in राष्ट्रिय