काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको नेतृ अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ परेकी छिन ।
प्रहरीले नेकपा स्थायी कमिटी सदस्य शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित नेता कार्यकर्तालाई प्रहरी कलंकी बाट नियन्त्रणमा लिएको हो ।
आज नेकपा प्रचण्ड–नेपालको आमहड्ताल सफल बनाउन नेता तथा कार्यकर्ता सडकमा उत्रेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
Categorized in राष्ट्रिय