१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आज एक लाख २८ हजार बढिले कोरोना खोप लगाए


प्रकाशित: मंगलवार, २० माघ २०७७, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । मंगलवार कोरोना भाईरसविरुद्धको खोप एक लाख २८ हजार ६५० जनाले लगाएका छन । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०१ खोप बुथहरुबाट ७७ जिल्लामा उक्त संख्यामा खोप लगाएको हो । 


बागमती प्रदेशमा ४५ हजार ३४५, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, प्रदेश १ मा १७ हजार २८७, गण्डकी प्रदेशमा १६ हजार २७०,प्रदेश २ मा १६ हजार १७३, सुदुरपश्चिमा ८ हजार ९३६ र कर्णाली प्रदेशमा ६ हजार ६६० जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । 


प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेदेखि कोभिड– १९ खोप अभियान शुभारम्भ गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex